(प्रथम पटक प्रकाशित मिति २०७६।४।२९)
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समितिद्वारा चालु आ.व. २०७६÷०७७ मा संचालन गरिने होमस्टे अध्ययन, जनचेतना मुलक कार्यक्रम, तालिम तथा श्रव्यदृश्य सामग्री निर्माण लगायतका कार्यक्रमहरु कार्यान्वयनका लागि परामर्श सेवा आवश्यक परेकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र ईच्छुक व्यक्ति तथा फर्म÷कम्पनी (श्रव्यदृश्य निर्माणकर्ताको हकमा मात्र फर्म÷कम्पनी) लाई समितिमा सुूचिकृत हुन अनुरोध गरिन्छ ।
Public Notice - 2076-77