गतिबिधि

पर्यटन सम्बन्धी गतिविधिहरु :

image description
सि.नं.  आयोजना/कार्यक्रमको नाम   कार्यक्रम संचालन भएको क्षेत्र   मिति  कैफियत
सामुदायिक ग्रामीण रिसोर्ट विकास योजना (Community-based Resort Development Plan) १. भद्रवास गा.वि.स., काठमाण्डौ  
२. लामाटार गा.वि.स., ललितपुर
सन् १९९३ नमूनाको रुपमा सामुदायिक रिसोर्टको संचालनका लागि विकास योजना तयार गरिएको ।
२. संभाव्यता अध्ययन  (Feasibility Study on Developing Tourism Activities) १. पूर्वाञ्चल क्षेत् : कोशी टप्पु, घोपा क्याम्प, वराहक्षेत्र, अन्तुडाँडा
२. पश्चिमाञ्चल क्षेत्र: अन्नपूर्ण क्षेत्रको ट्रेक्किङ्  रुटहरु, पोखरा आसपासका रोयल ट्रेकहरु, श्रीनगर पाल्पा
३. मध्यपश्चिमाञ्चल क्षेत्र : रारा ताल, कर्णाली नदी (राफ्तिङ्)
४. सुदुर–पश्चिमाञ्चल क्षेत्र: खप्तड क्षेत्र र सुक्लाफाँटा –कञ्चनपुर)
सन् १९९७ सहर केन्द्रीत पर्यटन उद्योगलाई ग्रामीण क्षेत्रसम्म विकास विस्तार गर्ने उद्देश्यका साथ अध्ययन गरिएको ।
३. नमुना पर्यटन गाउँको पूर्व संभान्यता अध्ययन (Community-based Resort Development Plan) १. काडामाण्डौ, डोटी (खप्तडक्षेत्र)
२. बसन्तपुर, तेर्हथुम
३. धुनषाधाम, धनुषा
४. ताहुँ, पाल्पा
५. श्रीअन्तु, इलाम

सन् १९९८ 

सन् १९९९

सन् १९९९

सन् १९९९

देशको विभिन्न भौगालिक अवस्थामा रहेका ५ वटा गाउँलाई नमूना पर्यटन गाउँको रुपमा विकास विस्तार गर्न अध्ययन गरिएको ।
पर्यटन केन्द्रको अध्ययन (Feasibility Study on Developing Tourism Hub-Centre)

१. तराई क्षेत्र : महेन्द्रनगर 

२. पहाडी क्षेत्र : इलाम 

३. हिमाली क्षेत्र :जुम्ला

सन् २०००

सन् २०००

सन् २००१

क्षेत्रगत रुपमा पर्यटनको विकास विस्तार गर्ने अवधारणा अनुसार नमूनाको रुपमा प्रत्येक भू–क्षेत्रबाट एक एक स्थानको अध्ययन गरिएको ।..
ग्रामीण पर्यटन योजनार गुरुयोजना(Rural Tourism Development Plan/Master Plan) १. पन्चासे तथा आसपासका क्षेत्र (कास्की, स्याङ्गजा र पर्वत जिल्लाको संगमस्थल)
२. ककनी तथा आसपासको क्षेत्र, नुवाकोट 
३. पनौती तथा आसपासको क्षेत्र, काभे्रपलान्चोक
४. वराहक्षेत्र, विष्णुपादुका, विजयपुर (धरान), सुनसरी तथा भेडेटार, धनकुटा
५. गलेश्वर, म्याग्दी सहित मुक्तिनाथ, दामोदरकुण्ड
६. रेसुङ्गा तथा रुरु क्षेत्र, गुल्मी
७. कर्णाली पर्यटन गुरु योजना (कर्णाली अञ्चल)

सन् २००४

सन् २००४

सन् २००५

सन् २००६

सन् २००६

सन् २००७

सन् २००८

संभावित पर्यटकीय क्षेत्रमा ग्रामीण पर्यटनको योजनाबद्ध विकास विस्तारका लागि अध्ययन गरिएको ।
साना पर्यटन पूर्वाधार विकास, सुधार एवं निर्माण आयोजना  (Small Tourism Infrastructure Development Programme) १. वराहक्षेत्र–चतरा, सुनसरी (कुम्भस्तम्भ, स्नानघाट तथा सेड र शौचालय निर्माण)
२. पनौती, काभ्रेपलान्चौक (सेती देविमा पिकनिक स्थल निर्माण अन्तर्गत खाना पकाउने स्थल, सेड निर्माण, पानीको व्यवस्था तथा शौचालय निर्माण)

सन् २००८

सन् २००८

पर्यटकीय सेवा सुविधाको विकास विस्तार गर्न पर्यटकीय पूर्वाधारको निर्माण तथा सुधार कार्य गरिएको .
होमस्टे अध्ययन (Home-Stay Tourism Development Study)

(१) भिरगाउँ (आठपरिया राई), धनकुटा   (२) दोघारे (धिमाल), झापा

(३) तल्लोटार र माथ्लोटार (कुमाल जाती) तुम्लिङ्गटार, संखुवासभा

(४) तार्केघ्याङ्ग (तामाङ्ग शेर्पा) हेलम्बु, सिन्धुपाल्चौक   (५) उर्मा गा.वि.स. थारु, कैलाली

(६) बाघौगुम्हा, मगर, पाल्पा   (७) नंखेल (नेवार वस्ती), भक्तपुर

(८) रिग्मो वस्ती, डोल्पा   (९) भदौरे तामांगी, कास्की  (१०) पस्थली, काभ्रे

(११) पुटुवार (नेवार वस्ती) ईर्चगुनारायण, काठमाण्डौे   (१२) मकवानपुर गढी, मकवानपुर

(१३) तिर्केश्वर महादेव, नुवाकोट   (१४) पात्ले (साततले गुफा), खाल्टे,  धादिङ्ग

सन् २००९ ग्रामीण गरिवी न्युनिकरण गर्ने उद्देश्यका साथ स्थानीय श्रोत साधनको परिचालन गरी स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै समुदायमा आधारित ग्रामीण पर्यटनको विकास विस्तारका लागि अध्ययन गरिएको ।
ट्रेकिङ्ग ट्रेल अध्ययन (Trekking Tourism Development Study) १. पोकली झरना, ओखलढुङ्गा–सोलु पदयात्रा मार्ग (Trekking Trail)
२. दोलखा – गौरीशंकर पदयात्रा मार्ग (Trekking Trail)
३. खप्तड–मानसरोवर पदयात्रा मार्ग (Trekking Trail)
४. ग्वाल्लेक (केदार), वैतडी – मालिकार्जुन दार्चुला (Trekking Trail)
५. रसुवा – लामटाङ्ग, तामाङ्ग पदयात्रा मार्ग (Trekking Trail)
६. लामिडाँडा – भोजपुर – नाम्चे पदयात्रा मार्ग (Trekking Trail)
सन् २००९ अध्ययन तथा निर्माण
ट्रेकिङ्ग ट्रेल निर्माण (Trekking Trail Construction)

१. लम्जुङ्ग – मनास्लु – अन्नपुर्ण पदयात्रा मार्ग(Trekking Trail) निर्माण

२. खप्तड – मानसरोवर पदयात्रा मार्ग (Trekking Trail) निर्माण

३. लामिडाँडा – भोजपुर – नाम्चे पदयात्रा मार्ग (Trekking Trail) निर्माण 

सन् २००९ पर्यटकीय सेवा सुविधाको विकास तथा विस्तारका लागि पूर्वाधार निर्माण गरिएको ८ (अध्ययन तथा निर्माण)
१० Home-Stayसंचालन ।

(१) भिरगाउँ (आठपरिया राई), धनकुटा      (२) दोघारे (धिमाल), झापा

(३) पात्ले (साततले गुफा), खाल्टे,  धादिङ्ग   (४) तार्केघ्याङ्ग (तामाङ्ग शेर्पा) हेलम्बु, सिन्धुपाल्चौक  

(५) उर्मा गा.वि.स. थारु, कैलाली           (६) बाघौगुम्हा, मगर, पाल्पा  

(७) नंखेल (नेवार वस्ती), भक्तपुर           (८) मकवानपुर गढी, मकवानपुर

(९) भदौरे तामांगी, कास्की                (१०) पस्थली, काभ्रे

सन् २०१० वस्तुगत तथा प्राविधिक सहयोग एवं तालिम÷गोष्ठी संचालन गरिएको .
११ Home-Stay/Art Village को संभाव्यता अध्ययन ।

१. कैलालीको जुगेडा थारुगाउँ,             २. सुनसरीको चिमडी थारुगाउँ,

३. धनुषाको धनुषाधाम मैथली भाषी गाउँ,    ४. तेह्रथुमको केवुक लिम्वुगाउँ,

५. वाराको धर्मनगर भोजपपुरी भाषीगाउँ,     ६. डोल्पाको डांगीवाडा गाउँ,

७. सिन्धुपाल्चोकको घ्याङ्गयुल गाउँ           ८. कपिलवस्तुको ठडिहवा गाउँ,

९. गोरखाको वारपाक गाउँ र                १०. कास्कीको भुम्दिकोट गाउँ

सन् २०१० सि.नं. १ देखि ५ सम्मका गाउँको ब्चत ख्ष्ििबनभ तथा सि.नं. ६ देखि १० सम्मका गाउँको ज्यmभ(क्तबथ को संभाव्यता अध्ययन सम्पन्न गरिएको ।
१२ नमूना पर्यटक गाउँको विकास आयोजना अन्तर्गत स्वास्थ्य पर्यटन, खेलकुद पर्यटन तथा कृषि पर्यटनको विकास ।

१. लमजुङ्ग घलेगाउँ – स्वास्थ्य पर्यटन          २. स्यांजा, सिरुवारी– स्वास्थ्य पर्यटन

३. रोल्पा, जलजले – स्वास्थ्य पर्यटन

४. मुगु, रारा – खेलकुद पर्यटन                ५.रुपन्देही, लुम्विनी गाउँ – खेलकुद पर्यटन

६. ईलाम, श्रीअन्तु – कृषि पर्यटन              ७. झापा, धिमाल – कृषि पर्यटन

८. दाङ्ग, थारु – कृषि पर्यटन

सन् २०१०
  • प्राविधिक प्रतिवेदन तयार

  • पर्यटकीय जनचेतना कार्यक्रम

  • विषयगत तालिम

  • प्रचार सामग्री तयार

१३ हेमस्टेको विकास संचालन तथा सम्पदा संरक्षण कार्यक्रम ।   सन् २०११  
क. हेमस्टेको विकास संचालन कार्यक्रम ख. चित्लाङ्ग, मकवानपुर  छ.घ्याङ्गयुल, सिन्धुपाल्चोक  ज. बोडे, भक्तपुर सन् २०११  
ख. सम्पदा संरक्षण कार्यक्रम:

क. खोकना, ललितपुर         घ. हतुवागढी, भोजपुर           

 ग. बाराहापोखरी, खोटाङ्ग
ड. लुभु, ललितपुर            च. वुङ्गमती, ललितपुर

सन् २०११  
१४ काठमाण्डौ उपत्यकाको Surrounding Peak Ridge पदयात्रा मार्गमा पर्ने वस्तीहरुमा Home-stay को अध्ययन गर्ने ।

१. सोखेल, काठमाण्डौ         २. जायत्री गाउँ, काठमाण्डौ    

 ३. तारेभीर, काठमाण्डौ                 
४. बज्रयोगिनी, काठमाण्डौ     ५. बौद्धगाउँ, भक्तपुर           

 ६. सुडाल, भक्तपुर
७. चित्तपोल, भक्तपुर          ८. बुङ्गमति र खोकना, ललितपुर 
९. लाँकुरी भन्ज्याङ्ग, ललितपुर   १०. लेले, ललितपुर

सन् २०११ संभाव्यता अध्ययन
१५ हेमस्टेको राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गर्ने । कपन, कमठमाण्डौ (देशभरका २२५ होमस्टे संचालकहरुको सहभागिता रहेको ६ वटा होमस्टे सम्बन्धी कार्य पत्र र ६ स्थानका होमस्टे संचालकको अनुभव आदान प्रदान भएको । ) सन् २०११ प्रथम होमस्टे राष्ट्रिय कार्यशाला
१६ संस्कृति, कला, जाती एवं पर्यावरणमा आधारित होमस्टेको संभाव्यता अध्ययन ।

१. दलचोकी ललितपुर,

२. झरना क्षेत्र कालिकोट,

३. हतुवागढी भोजपुर,

४. हलेसी महादेव खोटाङ्ग,

५. सिंजा उपत्यका जुम्ला,

६. गोठीचौर क्षेत्र जुम्ला,

७. थवाङ्ग रोल्पा,

८. माहावु क्षेत्र ओदान्तकु, कालिकोट,

९. रुरुवन्चु क्षेत्र चिल्खाया कालिकोट,

१०. ग्वाल्लेक वैतडी ।

सन् २०१२ संभाव्यता अध्ययन
१७ होमस्टेको तालिम संचालन ।

१. दोघरे झापा,

२. वुङ्गमती ललितपुर,

३. हतुवागढी भोजपुर,

४. वोडे भक्तपुर,

५. चन्दननाथ जुम्ला,

६. खोकना ललितपुर,

७. वाराहापोखरी खोटाङ,

८. कृष्णथुम्की झापा,

९. चित्लाङ्ग मकवानपुर,

१०. चुलीपुग क्षेत्र कालिकोट ।

सन् २०१२ होमस्टे व्यवस्थापन संचालन सम्बन्धी शैद्धान्तिक ज्ञान दिएको ।
१८ नमूना पर्यटक गाउँ विकासमा टेवा पु¥याउने ।

१. पुर्वाञ्चल ईलामको श्रीअन्तु

२. मद्यमाञ्चल ललितपुरको खोकना 

३. पश्चिमाञ्चल रुपन्देहीको लुम्विनी गाउँ

४. मद्यपश्चिमाञ्चल दाङ्गको सिसहनिया 

५. सुदुर पश्चिमाञ्चल कैलालीको जुगेडा थारुगाउँ   

सन् २०१२ सहयोग कार्यक्रम
१९ जिल्ला पर्यटन गुरु योजना तर्जुमा गर्ने

१. अछाम जिल्ला

२. काभ्रेपलाञ्चोक जिल्ला

३. म्याग्दी जिल्ला

सन् २०१२ पर्यटन गुरुयोजना निर्माण
२० होमस्टे तालिम संचालन

१. काशी विश्वेश्वर सामुदायिक होमस्टे, काभ्रे

२. थारु सामुदायिक होमस्टे, चितवन

३. नगरकोट सामुदायिक होमस्टे, भक्तपुर

४. बज्रयोगिनी सामुदायिक होमस्टे, काठमाण्डौ ।

५. नुवाकोट भ्यु सामुदायिक होमस्टे, नुवाकोट

६. ओममणी सामुदायिक होमस्टे, रामेछाप

७. ल्वाङ्ग सामुदायिक होमस्टे, कास्की

८. चित्रे ग्रामीण पर्यटन सा. होमस्टे, पर्वत

९. भाङ्गखर्क सामुदायिक होमस्टे, संखुवासभा

१०. बरबोटे सामुदायिक होमस्टे, ईलाम

११. चन्डिनी पिपलथोक सामुदायिक होमस्टे, तनहँु

१२.खिवाङ्ग सामुदायिक होमस्टे , म्याग्दी

१३. खर्सु चण्डी सामुदायिक होमस्टे, स्यांजा

१४. वेतेनी सामुदायिक होमस्टे, गोरखा

१५. जैविकमार्ग सामुदायिक होमस्टे, बर्दिया

१६. काउरे सामुदायिक होमस्टे, कास्की

१७. बौघागुम्हा सामुदायिक होमस्टे, पाल्पा

१८. श्वारा गुरुङ्ग सामुदायिक होमस्टे, गूल्मी

१९. दलचोकी सामुदायिक होमस्टे, ललितपुर

२०. हिस्तानकोट सामुदायिक होमस्टे, म्याग्दी

सन् २०१३  
२२. सशस्त्र द्वन्ङ्ग प्रभावित ग्रामीण पर्यटकीयस्थलहरुको पहचान एवं अध्ययन १. मकालु क्षेत्र, संखुवासभा
२.घुम्टे लेक क्षेत्र ,बाग्लुङ्ग 
३. प्याराताल क्षेत्र, कञ्चनपुर
४.जेलवाङ्ग क्षेत्र, रोल्पा
५. शिखर वेशी ,नुवाकोट
सन् २०१३  
२३. होमस्टे गतिविधी सम्बन्धी प्रवर्धत्नामक कार्यक्रम १. होमस्टे डाईरेक्ट्री प्रकाशन सन् २०१३  
२४. होमस्टेको स्तर सुधार र नेटवर्क सम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना पर्यटन नगरी पोखरामा (देशभरका २०० होमस्टे संचालकहरुको सहभागिता रहेको होमस्टेको स्तर सुधार सम्बन्धी ६ वटा होमस्टे कार्य पत्र र नेटवर्क निर्माका लागि १५ सदस्य तदर्थ समितिको गठन । )    
२५. बैतडी जिल्लाको ग्वाल्लेकमा होमस्टे संचालनका लागि टेवा सहयोग कार्यक्रम हेमस्टेको विकास विस्तरकालागि सामुदायिक सांस्कृतिक भवनको निर्माण सन् २०१४  
२६. होमस्टे तालिम संचालन

१. खप्तड त्रिवेणी धाम सामुदायिक होमस्टे अछाम

२. भादा थारु सामुदयिक होमस्टे,  कैलाली

   
२७. होमस्टे गतिविधी सम्बन्धी प्रर्वधनात्मक कार्यक्रम

१. खप्तड त्रिवेणी धाम सामुदायिक होमस्टे अछाम

२. भादा थारु सामुदयिक होमस्टे,  कैलाली