परिचय

तारा गाउँ विकास समिति, विकास समिति ऐन, २०१३ बमोजिम तारा गाउँ विकास समिति (गठन) आदेश अनुसार २०३४ सालमा स्थापना भएको हो । तारा गाउँ विकास समिति, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको विकास समिति हो । तारा गाउँ विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतमा रहेको छ । ग्रामीण जनताहरुको व्यापक सहभागितामा नेपालको पर्यटन उद्योगलाई ग्रामीण क्षेत्रसम्म विकास विस्तार गरि सघन एवं समन्वयात्मक ढंगबाट पर्यटन क्षेत्रको प्रवद्र्घन गरी प्रत्यक्ष अप्रत्यक्ष रुपले पर्यटनको प्रतिफल ग्रामीण जनता सम्म पु¥याई ग्रामीण गरीवीलाई न्युनिकरण गर्ने...

पुरै हेर्नुहोस्

अध्यक्षको तर्फबाट

image description
कृष्णमोचन मास्के Chairman

भाद्र ४, २०७२- संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन हड्तालका कारण विराटनगरस्थित भन्सार कार्यालयमा थन्किएर रहेका १६८ वटा ट्याङ्करलाई स्कर्टिङ गरेर प्रहरीले आज गन्तव्यतर्फ पठाएका छन् । उक्त भन्सार कार्यालयबाट स्कर्टिङ गरेर ती ट्याङ्करलाई मोरङको सीमावर्ती निमुवा बूढीखोलासम्म पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...

सचिब तर्फबाट

image description
प्रकाशकुमार खड्का Secretary

”मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु” गृह प्रशासनको मुख्य उद्देश्य हो। गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न गृह मन्त्रालय मातहत क्षेत्रीय...