logo/nepal_flag_wneddge.gif

हाम्रो मिशन

लक्ष्य र दृष्टि

“तारा गाउँ — एउटा सानो नेपालको परिकल्पना” तारा गाउँको उद्देश्य नेपालका सांस्कृतिक, कलात्मक र जैविक विविधतालाई समेटेर पर्यटनको माध्यमबाट देशको मौलिक पहिचानलाई विश्वसामु चिनाउनु हो। यो संस्था केवल व्यापारिक हितमा होइन, तर राष्ट्रिय स्वाभिमान, स्थानीय स्रोत-साधनको सम्मान, र दीर्घकालीन सामाजिक–सामुदायिक समृद्धिको सपना बोकेर अगाडि बढेको हो। "सानो नेपाल" को सिर्जना — देशका विविध भूगोल, जातीयता, भाषा, कला र संस्कृति समेटिएको समग्र पर्यटन गन्तव्य निर्माण।